Main

एचजेबीएल : हाउण्ड्स र टाइम्स पनि विजयी

१० जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबले शनिबार जित हात पारेका छन् । कीर्तिपुर कभर्डहलमा भएको दिनको दोस्रो खेलमा शीर्ष स्थानको हाउण्ड्स पूछारको सामाखुशी युवा क्लबलाई ७३-७० ले हरायो । हाउण्ड्सको यो पाँचौ जित हो । जितपछि हाउण्ड्स ६ खेलबाट ११ अंक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button