Main
एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी
१७ जेठ, काठमाडौं । हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शनिबार जित हात पारेका छन् । कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउण्ड्सले रोएललाई १०२-९२ जे पराजित गरेको हो । यो जितपछि हाउण्ड्स ८ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित चौथो स्थानमा छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।