Main
एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा राखी कार्यान्वयनमा ल्याइसक्यौँ : स्वास्थ्यमन्त्री पौडेल
२४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि आवश्यक एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताए। बिहीबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्। पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा राखी कार्यान्वयनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।