Main

एट एएम मेट्रो – साथ, सहायता र संहारको कथा

भनिन्छ नि जिन्दगी एक यात्रा हो। अविरल अघि बढिरहने यो यात्रामा अनायासै हामी कति व्यक्तिसँग जोडिन पुग्छौं, कस्तो भवितव्य घटनासँग साक्षात्कार हुन्छौं पत्तो हुँदैनौं। तर पनि हामी मनुष्य बीच साझा अनुभूति छन्। एकको जीवनमा घटित घटना अर्कोको भोगाइसँग मेल खान सक्छ। एकको अनुभवले अर्काको मर्म बुझ्ने ल्याकत राख्दछ। त्यसै साझापनले हामीलाई एक अर्कोसँग निकटता बढाउँछ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button