Main

एडीबीको ऋण नलिने धरानका मेयर हर्कको घोषणा

१९ असार, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एडीबीको ऋण नलिने घोषणा गरेका छन् । खानेपानी मन्त्रालयलाई पत्र लेख्दै यसअघि एडीबीबाट लिएको ऋण तिर्न बाँकी रहेकोले फेरि एडीबीको ऋण धरान उपमहानगरले नलिने मेयर साम्पाङले घोषणा गरेका हुन् । ‘… कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button