Main

एडेओला ओवोकोनिरान पाेखरा निन्जाजमा अनुबन्धित

१० भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले अमेरिकाकी २५ वर्षीया अपाेजिट हिटरलाई अनुबन्धन गरेको छ। पाेखराले एडेओला ओवोकोनिरानलाई दाेस्राे विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो। उनी नेपाल पनि आइसकेकी छन् । उनले अमेरिकाको यू-२१ राष्ट्रिय टोलीबाट खेलेकी थिइन्। साथै संयुक्त राज्य अमेरिका मा एनसिसिए टूर्नामेंट, एनसिसिए-एसिसि टुर्नामेन्ट,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button