Main
एनआईएमबीएल र महिला उद्यमी महासंघबीच व्यावसायिक साझेदारी
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरी यस महिला व्यावसायिक सेवा सुरु गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।