Main
एनआईएमबीको ‘ग्लोबल मनी विक–२०२५’ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल मनी विक सफल बनाउने उद्देश्यले बैंकले ४ देखि १० चैतसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।