Main
एनआईएमबी बन्यो ‘जीसीएफ’ मान्यताप्राप्त पहिलो वाणिज्य बैंक
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘ग्रिन क्लाइमेट फन्ड’ (जीसीएफ) बाट मान्यताप्राप्त नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ । एनआईएमबीले ५ करोडदेखि २५ करोड अमेरिकी डलरसम्मका मध्यम आकार वर्गका जलवायु वित्त परियोजना व्यवस्थापन गर्न सक्षम वाणिज्य बैंकको मान्यता पाएको हो । जीसीएफ जलवायु कार्यका लागि संसारकै सबैभन्दा ठूलो जलवायु प्रतिबद्ध कोष हो । ‘जीसीएफबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।