Main
एनआरएनएलाई सर्वोच्चले भन्यो : अदालतको आदेश पालना गर्नुस्
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनकप्रसाद शर्माले सोमबार एनआरएनए सचिवालयलाई पत्राचार गर्दै तोकिएको मितिमै एकता महाधिवेशन गर्न निर्देशन दिएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।