Main
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुयाँल नियुक्त
१९ कात्तिक, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरेको हो । फुयाँललाई आजकै मितिदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । काठमाडौं कागेश्वरी निवासी फुयाँल यसअघि नेप्सेकै वरिष्ठ प्रबन्धक थिए । नेप्सेबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।