Main

काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाईको चर्चा

२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गोर्खाजको प्रशिक्षकका रूपमा नेपाल फर्कन सक्ने संकेत देखिएको छ। हालै काठमाडौं गोर्खाजले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक अडियो क्लिपमा ‘आयो गोर्खाली’ भन्ने आवाज मोन्टीकै भएको बुझिएको छ । फ्रेन्चाइजसँग नजिक स्रोतहरूले पनि उनको नियुक्ति लगभग टुंगिएको बताएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button