Main
एनएलआईसीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
एनएलआईसीको ८२ लाख ७ हजार ९ सय ६६.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत वर्ष सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।