Main
एनएसएलको लागि ७ वटै टोली तयार
१५ चैत, काठमाडौं । नेपालको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण शनिवारदेखि काठमाडौंमा सुरु हुँदैछ । तेस्रो संस्करणमा प्रतिस्पर्धा गर्ने ७ वटै टोलीले लिगका लागि उत्साहित रहेको र तयारी पूरा भएको जनाएको छ । शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा सहभागि टोलीका कप्तान र प्रशिक्षकले एनएसएलका लागि तयार रहेको छ । शुक्रबार साँझ लागेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।