Main

एनएसएलको साविक विजेता ललितपुरले रिटेन गर्‍यो सनिश र आदित्य

२ फागुन, काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ । रिटेन पोलिसी अनुसार ललितपुरले दुई खेलाडी रिटेन गरेको जनाएको छ । क्याटेगोरी ए बाट डिफेन्डर सनिश र क्याटेगोरी बी बाट मिडफिल्डर आदित्यलाई रिटेन गरिएको हो । सनिश र आदित्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button