Main

एनएसएलमा श्रम स्वीकृति विनै विदेशी खेलाडीको गोल!

काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो दिनमै विवाद देखिएको छ । तेस्रो संस्करणको तेस्रो खेलमा एफसी चितवन र पोखरा थण्डर्सबीच साँझ ६ बजे खेल हुने तय थियो । तर खेल निर्धारित समय भन्दा १८ मिनेट ढिला सुरु भयो । खेलअघि नै चितवनले श्रम स्वीकृति नभएका पाँच…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button