Main
एनएसएल अक्सन : नवयुग र विकेशलाई बोली लागेन
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु अनसोल्ड भएका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका यी दुवै खेलाडीलाई अक्सनमा कुनै टिमले बोली लगाए । दुवै खेलाडी यसअघि एनएसएलमा मार्की प्लेअरको भूमिकामा रहिसकेका खेलाडी हुन् । तर एनएसएलको तेस्रो सिजनको लागि पनि प्रतिस्पर्धी ७ वटै टिमले…
– यस समाचारको श्रोत : Online Khabar हो ।