Main
एनएसएल एलिमिनेटर : चितवन र पोखरा भिड्दै
७ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को एलिमिनेटरमा आज एफसी चितवन र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका थिए । एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । त्यसैले…
– यस समाचारको श्रोत : Online Khabar हो ।