Main
एनएसएल क्वालिफायर वान : फाइनल पुग्ने होडमा ललितपुर र धनगढी
६ बैशाख, काठमाडौं । साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसी मध्ये एक टिम नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाइनल पुग्ने पक्का छ । यस सिजन शीर्ष दुईमा रहेका ललितपुर र धनगढीबीच आज पहिलो क्वालिफायर हुँदैछ । खेल त्रिपुरशेवरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । दुवै टोली क्वालिफायर जित्दै सिधै…
– यस समाचारको श्रोत : Online Khabar हो ।