Main
एनएसएल च्याम्पियन फ्रेन्च गोलकिपर बाल्टुसले फेरि ललितपुरबाटै खेल्ने
२६ माघ, काठमाडौं । फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् । ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री बाल्टुसले फेरी एनएसलएल खेल्ने पुष्टि गरेको छ । बाल्टुसले पनि आफू फेरि एनएसएल खेल्न आउन लागेको बारेको भिडियो पोष्ट गरेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।