Main
एनएसएल टिम पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त
३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रूपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे । नियुक्तिपछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसी लागेको बताएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।