Main

एनएसएल टोली चितवनको लोकल स्टारबाट रोजल छानिए

११ फागुन, काठमाडौं ।  तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनले लोकल स्टार सेलेक्सनबाट रोजल दाहाललाई टिममा भित्र्याएको छ । क्लबले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएको हो । चितवनको मार्की खेलाडीमा यसपटक अन्जन विष्ट छन् भने गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको छ । एनएसएलको तेस्रो संस्करण यही चैतमा हुँदैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button