Main
एनएसएल २०२५ : दुई अपराजित टोली चितवन र ललितपुर भिड्दै
२८ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज दुई अपराजित टोली एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । जारी लिगमा दुई खेल जितेको एक मात्र टोली चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने साविक विजेता ललितपुर ३ खेलबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।