Main
एनएसएल २०२५ : बुटवल लुम्बिनी र धनगढी भिड्दै
१९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । बुटवल लुम्बिनी आफ्नो दोस्रो खेल खेल्दैछ भने धनगढीको यो पहिलो खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । सात टोली सहभागि लिगमा आजको खेलपछि सबै टोलीले कम्तीमा एक खेल खेल्नेछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।