Main

एनएसडब्लु कप करातेमा दिवसलाई स्वर्ण

३१ जेठ, काठमाडौं । कराते खेलाडी दिवस श्रेष्ठले एनएसडब्लु कपमा स्वर्ण जितेका छन् । अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर १८ वर्षमाथि उमेरसमूहको ७५ केजीमाथि एलिटसमूहमा स्वर्ण जितेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता दिवसले फाइनलमा अस्ट्रेलियाका खेलाडीलाई ५–२ ले पराजित गरी स्वर्ण जिते…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button