Main
एनओसीलाई साधारण सभा नगर्न राखेपको पत्र
१७ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको छ । उच्च अदालत पाटनमा नेपाल रग्बी संघ समेतले ०८१–ध्इ–१०३१ उत्प्रेषण-परमादेश समेतको रिट दायर गरेकोमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८१ मंसिर १७ गते भएको आदेश बमोजिम विपक्षी नेपाल ओलम्पिक कमिटीले २०८१…
– यस समाचारको श्रोत : Online Khabar हो ।