Main

युवा संघबाट सुरेज खरेल र युवन्तिका राई निष्कासित

२१ साउन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको छ । १९ साउनमा बसेको पदाधिकारी बैठकले खरेल र राईलाई पार्टी निकालाको निर्णय गरेको प्रवक्ता निरोज पौडेलले वक्तव्य मार्फत् जानकारी दिएका छन् । ‘बैठकले निजहरूलाई संगठनको बिधान बमोजिम साधारण सदस्य समेत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button