Main
एनओसी विवाद : जीवनराम समूहको पछिल्लो निर्णयप्रति तदर्थ समितिको आपत्ति
७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसीले कार्यसमिति बैठक बसेर विभिन्न निर्णय गरी एनओसीको नाममा विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएको छ। तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनाधिकृत व्यक्तिहरूले गैरकानूनी बैठक बसेर खेल संघका अध्यक्ष तथा पदाधिकारीहरूको मानमर्दन हुने गरी विज्ञप्ति…
– यस समाचारको श्रोत : Online Khabar हो ।