Main

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला

२८ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि हुने अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत नाम दर्ता गर्नुपर्नेछ। एनपीएल आयोजक नेपाल क्रिकेट संघ ‘क्यान’ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडी र नयाँ रुपमा अक्सनमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button