Main
एनपीएलको दोस्रो सिजनको तयारीमा जुट्यो क्यान
३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट २०२५ को तयारी सुरु गरेको छ । फ्रेन्चाइज मालिकहरूसँगको सहकार्यमा दोस्रो सिजनका लागि रणनीतिक योजना र नीतिहरू अघि बढाएको हो। नेपाली क्रिकेटलाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित क्यानले एनपीएलको दोस्रो संस्करणलाई भव्य रुपमा सफल बनाउने तयारी थालेको हो। यस सिजनलाई अझ…
– यस समाचारको श्रोत : Online Khabar हो ।