Main

एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुरबीच ‘हाई भोल्टेज’ भीडन्त

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ । यस खेललाई हाइ भोल्टेज भिडन्तका रूपमा पनि लिन सकिन्छ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button