Main

एनपीएलमा एकै बलमा १५ रन

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रन ? कसरी सम्भव भयो १ बलमा १५ रन ?…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button