Main

एनपीएलमा लुम्बिनी र काठमाण्डुबीचको महत्वपूर्ण प्रतिस्पर्धा

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाण्डुको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् । काठमाण्डुले पाँच दिनको ग्यापपछि खेल खेल्न लागेको हो भने यसबीचमा लुम्बिनीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button