Main
एनपीएलमा सुदूरपश्चिमको रोएल उडान
२२ मंसिर, काठमाडौं । लगातार तीन खेलमा लगातार तीन जित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा एकपछि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उडान भर्दैछ । सुदूरपश्चिम रोएल्सले मैदानमा तुफान चलाइरहेको छ । अहिलेसम्म खेलेको तीन खेलमा आरामदायी जित हात पारेको छ । मैदानमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।