Main
एनपीएलमा हालसम्मका कीर्तिमान : पहिलो शतक र पहिलो ६ विकेट, अन्य केके छन् ?
२ पुस, काठमाडौं । खेलमा कीर्तिमान बन्नु स्वभाविक हो । अझ क्रिकेट खेलमा विभिन्न खालका कीर्तिमानहरू बन्ने गर्छ । क्रिकेट खेल नै यस्तो छ कि यसमा कीर्तिमानको ओइरो नै लाग्ने गर्छ । अहिले भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि लिग चरणका खेलहरू सम्पन्न हुँदा विभिन्न खालका कीर्तिमानहरू बनेका छन् । केही पहिलो हुने कीर्तिमान…
– यस समाचारको श्रोत : Online Khabar हो ।