Main

एनपीएललाई पल्सरको साथ, तीन बाइक पुरस्कार दिने

१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रुपमा जोडिएको छ । पल्सर र एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार यस सम्बन्धी सम्झाैता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यान सचिव पारस खड्काले सम्झाैतापत्रमा हस्ताक्षर गरे । सम्झाैता अनुसार गोल्छा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button