Main

२० जना सरकारी वकिलहरुको सरूवा (सूचीसहित)

३२ साउन, काठमाडौं। न्याय सेवा आयोगले १० जना सहसचिव स्तरका सरकारी वकिल सहित २० जनाको सरुवा गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले १० जना सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता९उपसचिव स्तरका सरकारी वकिल०को सरुवा गरेको हो ।

हेर्नुहोस् सरुवाको सूची :



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button