Main
एनपीएल अक्सनको तयारीमा जुट्यो क्यान
२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी थालेको छ । क्यानले शुक्रबार सामाजिक सञ्जालमा अक्सनको लागि अब प्रतीक्षा सुरु भएको जानकारी दिएको छ । एनपीएलको दोस्रो संस्करणअघि सबै ८ टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् । नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा उल्लेख भएबमोजिम आउँदो अगस्टमा मिनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।