Main

एनपीएल अपडेट : विराटनगरले उपाधि जिते ३० लाख पाउने, उद्घाटन खेलको टिकट सोल्डआउट

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति  निकै नजिक आउँदा अहिले यसको चहलपहल धेरै बढेको छ । मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् । खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button