Main

एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

१८ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय मुलका उन्मुक्त चन्द नेपाल आइपुगेका छन् । मंगलबार राति काठमाडौं आइपुगेका उनलाई विमानस्थलमा टिमका सदस्यहरूले स्वागत गरेका थिए । भारतबाट सन् २०१२ को यू-१९ विश्वकपमा कप्तानी गरेका उनले टोलीलाई उपाधि नै दिलाएका थिए । राष्ट्रिय टोलीबाट मौका नपाएका उनले अमेरिका गएर खेल्न थालेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button