Main

मुक्कुमलुङका मुन्धुमी योद्धाहरूलाई दिलिपकुमार महतोको पत्र ‘अर्जेन्ट’

बेचैन छु बेचैन रही बेचैनीको कामना गर्छु तपाईंहरूको अतीव बेचैनीको कामना गर्छु अस्तित्वले खुनको उल्टी गरिरहेको यस डरमर्दो घडीमा तपाईंहरूले चैन–आराम फर्माउनुभयो भने हुनेछ जङ्गलको कत्लेआम वनतरूलको रगतले रङ्गिएका आफ्ना हात कुन चाहिं बहुराष्ट्रिय कम्पनीको साबुनले धुनुहोला खै ? लौ है लुङा हो ! लौ है दरदाजुभाइ हो ! लौ है छोरीचेली हो ! रिसियाहरूको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button