Main
एनपीएल फाइनलमा प्रभाव पार्न सक्ने खेलाडीहरू
६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको यो बहुप्रतिक्षित फाइनल खेलपछि एनपीएलको पहिलो संस्करणको विजेताको टुङ्गो लाग्ने वाला छ । फाइनलमा आउनुपूर्व यी दुई टोली दुईपटक भिडिसकेका छन् । दुवै भेटमा सुदूरले सहज जित हात पारेको छ । सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।