Main
एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा
५ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल समीकरण पूरा भइसकेको छ । बिहीबार दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई हराएसँगै सुदूरपश्चिम रोयल्स र जनकपुरको बीचमा फाइनल भिडन्त पक्का भएको थियो । लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेलेका थिए जहाँ सुदूरपश्चिम विजयी हुँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।