Main

एनपीएल : लुम्बिनी पहिलो जितको खोजीमा, कर्णाली र पोखरा लगातार जितको लक्ष्यमा

२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक दिनको विश्रामपछि मंगलबार लिग चरणका खेलहरु पुन: सुरु हुनेछ । मंगलबार पनि लिगमा दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । लगातारको खेलबाट विश्राम पाएको टिमहरु नयाँ जोशका साथ मैदान फर्कने तयारीमा छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button