Main

एनपीएल २०२५ को आय-व्यय अनुमोदन, यस्ता छन् क्यान बोर्ड बैठकका निर्णय

२३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग एनपीएल २०२५ को आय-व्यय अनुमोदन गरेको छ‌। सोमबार बसेको बैठकले आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । यस्तै सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट पनि अनुमोदन गरेको छ। साथै, क्यानको वार्षिक साधारण सभा २०८३ वैशाख २७ र २८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button