Main
एनभीए भलिबल लिग : न्यु डायमण्डको विजयी सुरुवात
९ जेठ, काठमाडौं । नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ न्यु डायमण्डले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालको बहुउद्देशिय कभर्डहलमा बिहीबार सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो । न्यु डायमण्डले कर्णालीलाई २५-१३, २५-१०, २५-१० ले पराजित गरेको हो । यसअघि बिहीबार एपीएफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।