Main
जनमत र नाउपा : एकताको नयाँ मिति सार्वजनिक गर्न आन्तरिक छलफलमा
१८ वैशाख, काठमाडौं। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बुधबार गर्न लागेको एकता घोषणा सभा बिथोलिए पछि नयाँ मिति तोक्न सकेका छैनन् । दुई दलले एकताको लागि निरन्तर संवाद गरेर १७ वैशाखमा एकता गर्ने निश्चित गरेका थिए । हिजो एकता गरेर १९ बैशाखमा (शुक्रबार) निर्वाचन आयोगका दल दर्ता गर्ने तयारी गरिएको थियो । बिहीबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।