Main
एनसीसी जुनियर चेकमेट चेस प्रतियोगिता २०२५ सम्पन्न
२० फागुन, काठमाडौं । एनसीसी जुनियर चेकमेट चेस प्रतियोगिता २०२५ मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीले आलोचनात्मक सोचाई, समस्या समाधान क्षमता, र धैर्यता प्रदर्शन गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।