Main
एनसेलको भोवाइफाइ सेवा सुरु
काठमाडौं । इन्टरनेट मार्फत गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा सुरु गरेको छ । नयाँ प्रविधिमा उपभोक्ताको पहुँच सुनिश्चित गराउने उद्देश्य स्वरूप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यो सेवाले ग्राहकलाई कुनै पनि भरपर्दो वाइफाइ इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न र एसएमएस आदानप्रदान गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।