Main
एनसेललाई नवीकरण शुल्क ४ किस्तामा तिर्न पाउने सुविधा

१३ भदौ, काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिनुका साथै पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।